एक स्टार किडस, जसले डेब्यु फिल्मबाट ९२ वटा अवार्डसहित गिनिज बुकमा लेखाए नाम
नेपालबहस संवाददाता
पुस १७, २०८० मंगलबार १४:५५:३२
१७ पुस, मुम्बई । बलिउडमा स्टार किड्सको डेब्यू आजकाल सामान्य कुरा हो । तर, उनीहरूको फिल्म सफल हुन जरुरी छैन । किंग खान शाखरुख खानको सुपत्री सुहाना खान, खुशी कपुर र अगस्त्य नन्दको डेब्यु फिल्म ‘द आर्चिज’ हेरेर थाहा पाउन सकिन्छ ।
तर स्टार किडको डेब्यु फिल्मले नै ९२ अवार्ड पाए भने के भन्नुहुन्छ ? हो, हामी बलिउड अभिनेताको डेब्यू फिल्मको बारेमा कुरा गर्दैछौं, जसको नाममा ९२ अवार्ड जितेर गिनिज वल्र्ड रेकर्ड छ।
आमिर खानको २००१ को ब्लकबस्टर फिल्म लगानले ४९ अवार्ड पाएको थियो भने अमिताभ बच्चन र धर्मेन्द्रको शोलेले पनि धेरै अवार्ड जितेको थियो तर सन् २००० मा रिलिज भएको एउटा फिल्मले फ्यानबाट धेरै माया मात्रै पाएन र ब्लकबस्टर नै साबित हुन पुग्यो ।
हो, हामी ऋतिक रोशन र अमिषा पटेलको डेब्यू फिल्म ‘कहो ना प्यार है’ को कुरा गर्दैछौं, जुन वर्षको ब्लकबस्टर फिल्म साबित भयो। ‘कहो ना प्यार है’ गिनिज बुक अफ वल्र्ड रेकर्ड, २००२ संस्करणमा यो फिल्मको लागि सबैभन्दा धेरै अवार्ड जितेको भनेर उल्लेख गरिएको थियो, जसले मात्रै ९२ वटा अवार्ड प्राप्त गरेको थियो ।
सन् २००० को सबैभन्दा ठूलो भारतीय हिट फिल्ममा मुख्य अभिनेता ऋतिक रोशनको डेब्यू प्रदर्शनले उनलाई रातारात सुपरस्टार बनायो र उनी सर्वश्रेष्ठ डेब्यू र सर्वश्रेष्ठ अभिनेता पुरस्कार प्राप्त गर्ने पहिलो अभिनेता पनि भए ।
वर्कफ्रन्टको कुरा गर्ने हो भने ऋतिक रोशनको ‘फाइटर’ जनवरी २०२४ मा रिलिज हुँदैछ, जसको सबैतिर चर्चा भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
पुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार