उच्च अदालतमा ४० जना न्यायाधीश नियुक्त हुँदै
नेपालबहस संवाददाता
पुस १७, २०८० मंगलबार २१:४०:१५
१७ पुस, काठमाडौं । न्याय परिषदले उच्च अदालतमा ४० जना न्यायाधीश नियुक्तिको तयारी गरेको छ । बुधबार बस्ने परिषदको बैठकले न्याायधीश नियुक्त गर्न लागेको हो । स्रोतका अनुसार मंगलबार सम्भावित उम्मेदवारको टुंगो लगाइएको छ ।
जिल्ला न्यायाधीशबाट उच्च अदालतका न्यायाधीश नियुक्त गरिनेछ । त्यसपछि क्रमशः कानुन व्यवसायी र न्याय सेवाका कर्मचारीबाट नियुक्त हुनेछन् । न्यायाधीश नियुक्तिका लागि न्याय परिषदको बैठक बुधबार बिहान बोलाइएको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अध्यक्ष रहेको न्याय परिषद्मा सदस्यहरू कानुनमन्त्री धनराज गुरुङ, वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा र वरिष्ठ अधिवक्ताहरू रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी छन् । यस्तै, बुधबार नै मुख्य रजिस्ट्रार र रजिस्ट्रारको नियुक्ति पनि हुने स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो
पुष ८, २०८१ सोमबार
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
पुष ८, २०८१ सोमबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार