प्रि-ओपन सेसनमा नेप्से झिनो अंकले बढ्यो
नेपालबहस संवाददाता
पुस १८, २०८० बुधबार ११:५६:१७
१८ पुस, काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०४ प्रतिशतले वृद्धि भएको छ । बुधबार नेप्से सुचक ०.८४ अंकले बढेर २०३०.९४ विन्दुमा आएको छ ।
यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा १२ वटाको मूल्य घटेको छ भने ६ कम्पनीको भाउमा स्थिर रहेको छ । यो सेसनमा ३८ कम्पनीको २३ सय ६७ कित्ता शेयर कारोबार हुँदा ६ लाख ५५ हजार रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । बुधबार यो सेसनमा कुल ६२ वटा कारोबार भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु : नेप्से
असोज ७, २०८१ सोमबार
नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ?
असोज २, २०८१ बुधबार
५७ अंकले घटेर २५८० अंकमा झर्यो नेप्से परिसूचक, कारोबार पनि खुम्चियो
भदौ ३१, २०८१ सोमबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
छविको बयानः जीबीलाई फकाउँदै गोर्खा मिडियामा आएको सहकारीको पैसामा रविले रजगज गरे
असोज ९, २०८१ बुधबार
नेपाल प्रहरीका ४१ एसपीको सरूवा, को कहाँ ?
असोज ८, २०८१ मंगलबार
न्यायाधीश नियुक्तिको विरोधमा नेपाल बार ( फोटो फिचर )
असोज ९, २०८१ बुधबार
साईकलसहित अबैध सालको काठ बरामद
असोज ९, २०८१ बुधबार
आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा ‘तीनधारे झरना’
असोज ९, २०८१ बुधबार
चट्याङ लागेर बाजुरामा एक वृद्धको मृत्यु
असोज ९, २०८१ बुधबार