सन् २०२४ काे मध्यमा सेडान ईभी बजारमा आउने
नेपालबहस संवाददाता
पुस १८, २०८० बुधबार १५:३३:३६
१८ पुस, काठमाडौं । नयाँ कार मिडियम लार्ज सेडान ईभी बजारमा आउँदै छ। ह्वावेले बीएआईसी बीजेईभीको सहकार्यमा बजारमा पहिलो नयाँ कार मिडियम लार्ज सेडान ईभी सन् २०२४ काे मध्यमा सार्वजनिक गरिने छ
समाचार एजेन्सीका अनुसार कारको प्रोटोटाइप तयार भइसकेको छ । बीजेईभी बीएआईसीको न्यू इनर्जी भेहिकल आर्म हो। ह्वावेका म्यानेजिङ डाइरेक्टर एण्ड स्मार्ट कार सोलुसन युनिटका चेयरम्यान यु चेङडोङले ह्वावेले चार ईभी ब्राण्डसँग सहकार्य गरेको बताए। जसमा सेरेस, चेरी, बीएआईसी र जेएसी छन्।
ह्वावेले सेरेससँग आईटो एम ९, चेरीसँग लक्सिड एस ७, बीएआईसी बीजेईभीसँग सी–क्लास प्योर इलेक्ट्रिक स्मार्ट मेहिकल र जेएसीसँग लक्जरी एमपीभी उपलब्ध गराउँदै आइरहेको छ।
रिपोर्ट अनुसार ह्वावेले बीएआईसी बीजेईभीका लागि स्टेलाटो ट्रेडमार्क हस्तान्तरण गरेको छ। सम्भवता ह्वावे बीएआईसीको सहकार्यको ब्राण्डको अंग्रेजी नाम स्टेलाटो हुनेछ। यद्यपि, चिनियाँ भाषामा ब्रान्डको आधिकारिक नाम अझै पुष्टि भएको छैन। चीनमा स्टेलाटो भनेको ‘स्टेयरी स्काई’ हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेस्लाको रोबो ट्याक्सी 'साइबरक्याब' सार्वजनिक, के के छन् विशेषता ?
असोज २६, २०८१ शनिबार
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि
असोज ९, २०८१ बुधबार
न्यू इनर्जी भेहिकलहरुको लागी लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा
भदौ २६, २०८१ बुधबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
जङ्गल सफारीमा पर्यटक
पुष ७, २०८१ आइतबार
प्रहरीले रवि लामिछानेलाई अदालत उपस्थित गरायो, मुद्दा दर्ता गर्ने तयारी
पुष ७, २०८१ आइतबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार