नेविसंघको शिक्षामन्त्रीलाई ज्ञापनपत्र
नेपालबहस संवाददाता
पुस १८, २०८० बुधबार १६:८:९
१८ पुस, काठमाडौं । विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने माग गर्दे नेपाल विद्यार्थी संघको एक टोलीले शिक्षा मन्त्री अशोक राईलाई ज्ञापनपत्र बुझाएको छ । नेविसंघको संस्थापनइतरले शिक्षामन्त्री राईलाई भेटेर शिक्षा प्रणालीको सुधार, विश्वविद्यालयहरु भइरहेको राजनीतिकरण ,दलियकरणको अन्त्य गर्नका माग गरेको हुन् ।
विश्वविद्यालयका पदाधिकारी खुल्ला प्रतिस्पर्धावाट मेरिटका आधारमा नियुक्तिको माग सहित ज्ञापनपत्र बुझाइएको छ । प्राज्ञिक क्षमता, दक्षताका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्तिको माग राखेर शिक्षामन्त्री राईलाई ज्ञापनपत्र नेविसंघका केन्द्रीय सदस्य भुवन भट्ट जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबस्दै नबसी प्रतिनिधिसभा स्थगित, अर्को बैठक जेठ ६ गते बस्ने
जेठ ४, २०८१ शुक्रबार
गृहमन्त्रीको विरोधमा संसद भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
शुक्लाफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि
जेठ ४, २०८१ शुक्रबार
खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
बस्दै नबसी प्रतिनिधिसभा स्थगित, अर्को बैठक जेठ ६ गते बस्ने
जेठ ४, २०८१ शुक्रबार
माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थल
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार