प्रि-ओपन सेसनमा सामान्य अंकले वृद्धि
नेपालबहस संवाददाता
पुस १९, २०८० बिहिबार ११:१९:५६
१९ पुस, काठमाडौं । प्रि-ओपन सेसनमा बिहिबार नेप्से सूचक ०.०२ प्रतिशतले वृद्धि भएको छ । नेप्से सुचक ०.५६ अंकले बढेर २०५८.५६ विन्दुमा आएको छ । यो सेसनमा ३५ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ भने ७ कम्पनीको भाउमा स्थिर रहेको छ ।
यो सेसनमा ५२ कम्पनीको ७५ सय ३९ कित्ता शेयर कारोबार हुदाँ २७ लाख ६३ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । बिहिबार यो सेसनमा कुल १३२ वटा कारोबार भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु : नेप्से
असोज ७, २०८१ सोमबार
नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ?
असोज २, २०८१ बुधबार
५७ अंकले घटेर २५८० अंकमा झर्यो नेप्से परिसूचक, कारोबार पनि खुम्चियो
भदौ ३१, २०८१ सोमबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
छविको बयानः जीबीलाई फकाउँदै गोर्खा मिडियामा आएको सहकारीको पैसामा रविले रजगज गरे
असोज ९, २०८१ बुधबार
नेपाल प्रहरीका ४१ एसपीको सरूवा, को कहाँ ?
असोज ८, २०८१ मंगलबार
जलविद्युतमार्फत विपन्नलाई सम्पन्न बनाउन सरकार लागेको छ : ऊर्जामन्त्री खड्का
असोज ९, २०८१ बुधबार
काठमाडौं स्पाइकर्सले भित्र्यायो टर्किस हिटर पेलिन
असोज ९, २०८१ बुधबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
असोज ९, २०८१ बुधबार
आर्थिक न्यायको माग गर्दै दलित नागरिक समाजको प्रदर्शन
असोज ९, २०८१ बुधबार
आइसीसीको एकदिवसीय वारियतामा नेपाल एक स्थान तल झर्यो
असोज ९, २०८१ बुधबार