मौलापुरकी मेयरले गरिब परिवारलाई बिहे खर्च बाडिन्
नेपालबहस संवाददाता
पुस १९, २०८० बिहिबार १५:२४:१०
२९ पुस, रौतहट । मौलापुरकी मेयर रिना साहले ५० गरिब परिवारलाई बिहे खर्च दिएकी छिन् । मौलापुर नगरपालिकामा “असहायके साथ मेयर कार्यक्रम” अन्तर्गत आज झण्डै ५० जना गरिब परिवारलाई रू ३० हजारको दरले सहयोग बाँडेकी हुन ।
आज एक कार्यक्रमका माझमा मेयर साहले अनुदानको सो रकमको चेक नगरप्रमुख साहले हस्तान्तरण गरेकी हुन ।
मेयर साहले झण्डै ६ वर्ष अघि शुरू गरेको यो कार्यक्रमले आम गरिब परिवारलाई ठुल्लो राहत प्रदान गरेको स्थानियले जनाएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस
असोज ९, २०८१ बुधबार
कञ्चनपुर कारागारमा लागुऔषध मुद्दाका कैदी सबैभन्दा धेरै
असोज ८, २०८१ मंगलबार
अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइयो
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
छविको बयानः जीबीलाई फकाउँदै गोर्खा मिडियामा आएको सहकारीको पैसामा रविले रजगज गरे
असोज ९, २०८१ बुधबार
नेपाल प्रहरीका ४१ एसपीको सरूवा, को कहाँ ?
असोज ८, २०८१ मंगलबार
भुटानलाई पराजित गर्दै नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा
असोज ९, २०८१ बुधबार
सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा
असोज ९, २०८१ बुधबार
आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न बेलायतको आग्रह
असोज ९, २०८१ बुधबार
नागरिकको सुरक्षालाई पहिलो प्राथमिकामा राखेर काम गर्न डिआइजी आचार्यको निर्देशन
असोज ९, २०८१ बुधबार
आशिका तामाङलाई पक्राउ गर्न सूर्यविनायक नगरपालिकाको माग
असोज ९, २०८१ बुधबार
भोलिदेखि देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा
असोज ९, २०८१ बुधबार