जाडोमा नगर्नुहोस् यी गल्ती, हुन सक्छ पेटमा पत्थरी
नेपालबहस संवाददाता
पुस २१, २०८० शनिबार ६:०:२२
२१ पुस, काठमाडौं । जाडोमा मानिसहरूले पानीको मात्रा कम गर्छन्। पानीको कम सेवनले शरीरमा पत्थरी बन्ने खतरा बढाउँछ । जब शरीरलाई पर्याप्त मात्रामा पानी प्राप्त हुन्छ, यसले शरीरलाई पिसाबको रूपमा सोडियम, यूरिया र फोहोर पदार्थहरू हटाउन मद्दत गर्दछ।
कम पानी पिउनाले पिसाबमा मिनरल्स र लवण बढेर क्रिष्टलका रुपमा जम्मा भएर पत्थरी हुन्छ । ढुङ्गा भएमा ढाडको तल्लो भागको दुबै तर्फ कडा दुख्ने, पिसाबमा रगत आउने, पिसाब नलीमा जलन हुने जस्ता लक्षण देखिन्छन् । यस्तो अवस्थामा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।
पत्थरी बन्नुको मुख्य कारण पानी कम पिउनु बाहेक पालक, सागसब्जी र टमाटरको अत्यधिक सेवनले मृगौलामा पत्थरी र पिसाबमा पत्थरी हुने सम्भावना हुन्छ । क्याल्सियम औषधिको अत्याधिक सेवन र युरिक एसिडको वृद्धि शरीरमा पत्थरी बन्नुको मुख्य कारण हो ।
यी कुराहरुबाट टाढा रहनुहोस्
पत्थरीबाट बच्न पर्याप्त मात्रामा पानी पिउने,
नियमित व्यायाम गर्ने,
जंकफुडबाट टाढा रहने,
नुन र प्रोटिनको मात्रा बढी नखाने
डिब्बामा बन्द गरेका खानेकुरा नखाने
चिसो पेय पदार्थको सेवन नगर्ने
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
के तपाई घाँटीको संक्रमणबाट हैरान हुनुहुन्छ ?
मंसिर ५, २०८१ बुधबार
जाडोमा कपाल फुट्न थालेको छ भने यो चिजले मसाज गर्नुहोस, कुनै हानि हुँदैन
कात्तिक २८, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार