कांग्रेसको कार्यसम्पादन समितिको बैठक स्थगित
नेपालबहस संवाददाता
पुस २१, २०८० शनिबार ११:४१:२६
२१ पुस, काठमाडौं । नेपाली कांग्रेसको शनिबार आजका लागि तय भएको कार्यसम्पादन समितिको बैठक भोली बस्ने गरि स्थगित भएको छ ।
आजका लागि तय भएको बैठक भोलि 'आइतबार' दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि सारिएको कांग्रेसका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बताए ।
माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा सोमबार 'पुस २३ गते' उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ। राष्ट्रिय सभाको सिट भागबन्डाबारे गठबन्धनमा भएको छलफल र पार्टीको कदमबारे बैठकले भोली निर्क्योल गर्नेछ।
कांग्रेसको भोलीको बैठकमा पार्टीको आगामी महासमिति बैठक र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ। निर्वाचनको मिति नजिकिए पनि सत्ता गठबन्धनले भागबन्डा गरिसकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपद् व्यवस्थापनका लागि हातेमालो गरौँ : गृहमन्त्री लेखक
असोज ९, २०८१ बुधबार
न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय
असोज ९, २०८१ बुधबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
विपद् व्यवस्थापनका लागि हातेमालो गरौँ : गृहमन्त्री लेखक
असोज ९, २०८१ बुधबार
न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय
असोज ९, २०८१ बुधबार
वडाध्यक्षको हत्या आरोपमा दुई पक्राउ
असोज ९, २०८१ बुधबार
मनाङमा फस्टाउँदै बेमौसमीखेती
असोज ९, २०८१ बुधबार