राष्ट्रियसभा सदस्यको सीट भागबन्डाबारे निर्णय लिन सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा
नेपालबहस संवाददाता
पुस २१, २०८० शनिबार १२:२१:४१
२१ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचनका क्रममा उम्मेदवारी मनोनयनको समय नजिकिँदै गएपछि सरकारमा सहभागी दलका शीर्ष नेताहरु सीटको भागबन्डामा केन्द्रित भएर छलफल गर्न थालेका छन् । कुन दलले कति सीट लिने भन्नेमा दलका नेताहरू लागिरहेका छन् ।
नेकपा एमालेलाई पनि सीट दिएर निर्वाचनमा जाने भनिएपनि यसबारे ठोस निर्णय हुन सकेको छैन् । कांग्रेसले कति सीट लिएर अरुदलमा जाने भन्नेबारे कांग्रेसभित्र पनि सहमति भइसकेको छैन । एक्लाएक्लै निर्वाचनमा जाँदा कांग्रेसले धेरै सीट जित्ने भएकाले जति सक्यो गठबन्धनबाट धेरै सीट लिनुपर्ने कांग्रेस सभापति शेरबहादुर देवालाई छ ।
आगामी ११ फागुनमा हुने निर्वाचनका लागि भागबन्डा टुंगो लगाउन नेताहरू प्रधानमन्त्री निवास बालुवाटरमा छलफलमा जुटेका हुन् । बैठकमा कांग्रेस, माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीका शीर्ष नेताहररु सहभागी भएका छन् । राष्ट्रिय सभा चुनावका लागि नेताहरूले यसअघि पनि निरन्तर छलफल गरिरहेका छन् । निर्वाचन नजिक आए पनि भागबन्डा भने मिलिसकेको छं ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार