१० हजार मेगावाट बिजुली भारत निर्यात गर्ने कुरा राष्ट्रघाती हुँदैन: पर्यटनमन्त्री
नेपालबहस संवाददाता
पुस २१, २०८० शनिबार १५:४५:१९
२१ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले नेपाल र भारतबीच भएको सम्झौता मुलुकको आर्थिक विकासका निम्ति महत्वपूर्ण रहेको भन्दै राष्ट्रवादका नाममा जे कुरामा पनि विरोध गर्नुको अर्थ नहुने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आउँदो १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात गर्ने सम्बन्धी सम्झौताले मुलुकको आर्थिक सम्भावनाको ठूलो ढोका खुलेको तर, केही नेताले राष्ट्रवादको नाम दिएर मुलुकको हितमा रहेका कुरालाई विरोध गरेको बताए ।
मन्त्री किरातीले जनताको जीवनस्तर उकास्न साना–साना व्यापार–व्यवसायलाई प्रोत्साहन गर्नुपर्ने भएकाले आफूले त्यसलाई महत्त्वका साथ स्थान दिएको जिकिर गरे । उनले कृषिलाई पर्यटनसँग जोड्न आफूले अधिकतम प्रयास गर्ने पनि बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
पार्टी संगठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार