राष्ट्र बैंकले ४ हजार मूल्य बराबरका प्रदेशको नाम अंकित सिक्का निकाल्ने
नेपालबहस संवाददाता
पुस २२, २०८० आइतबार १३:८:५३
२२ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रदेश अनुसार सात प्रदेशको नाममा स्मारिका सिक्का निकाल्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले यस्ता सिक्का निकाल्न लागेको जनाएको छ । प्रदेशमा रहेका धार्मिक, ऐतिहासिक र सांस्कृतिक सम्पदा तथा साहित्यिक धरोहरमध्ये एक÷एक छनोट गरी स्मारिका सिक्का निकाल्ने योजना टक्सार विभागको छ ।
यसका लागि ५ वटा प्रदेशको स्थलगत भ्रमण गरिसकेको र वाग्मतीमा अध्ययन भइरहेको बताइएको छ । अध्ययन सकिएपछि महाशाखाले सिक्का निकाल्ने प्रस्ताव कार्य व्यवस्था समिति हुँदै संचालक समितिमा लानेछ । अन्तिममा सरकारबाट स्वीकृत भएपछि सिक्का निकालिनेछ । प्रदेश स्मारिका सिक्का चालू आर्थिक वर्षको अन्तिमसम्म निकाल्ने योजना रहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ८, २०८१ मंगलबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
माघ ७, २०८१ सोमबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार