भारत र युरोपेली युनियन ईयूबीच रणनीतिक सुरक्षा तथा रक्षा सहकार्यबारे छलफल
नेपालबहस संवाददाता
पुस २२, २०८० आइतबार १४:१२:२७
२२ पुस, काठमाडौं । भारत र युरोपेली युनियन ईयूबीच रणनीतिक सुरक्षा तथा रक्षा सहकार्यबारे छलफल भएको छ । भारतीय चिफ अफ डिसेफन्स स्टाफ जनरल अनिल चौहानको जापान भ्रमणका क्रममा त्यहाँ पुगेकी युरोपेली संसदको सुरक्षा र रक्षासम्बन्धी उपसमितिकी अध्यक्ष नटाली लोइसेउबीच छलफल भएको हो ।
छलफलका क्रममा हिन्द प्रशान्त क्षेत्रमा सहकार्य अभिवृद्धि, आपसी सहयोगका नयाँ क्षेत्रको पहिचानका साथै रक्षा उद्योगमा सहकार्यका विषयमा पनि कुराकानी भएको छ ।
जापानमा रहँदा जनरल चौहानले हिरोशिमास्थित शान्ति वाटिका र गान्धीको प्रतिमामा माल्यार्पण गरेको र जापानी रक्षा अधिकारीहरुसँग पनि वार्ता गरेका छन् । जापानी रक्षा अधिकारीहरुसँगको वार्ताका क्रमका पनि चौहानले रक्षा सहयर्काबारे छलफल गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न बेलायतको आग्रह
असोज ९, २०८१ बुधबार
प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण
असोज ९, २०८१ बुधबार
इरानबाट मेरो जीवन ‘ठूलो खतरा’ मा छ : ट्रम्प
असोज ९, २०८१ बुधबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
विपद् व्यवस्थापनका लागि हातेमालो गरौँ : गृहमन्त्री लेखक
असोज ९, २०८१ बुधबार
न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय
असोज ९, २०८१ बुधबार
वडाध्यक्षको हत्या आरोपमा दुई पक्राउ
असोज ९, २०८१ बुधबार
मनाङमा फस्टाउँदै बेमौसमीखेती
असोज ९, २०८१ बुधबार