शेयरबजार दोहोरो अंकले घट्यो, ५ अर्बभन्दा बढीको कारोबार
नेपालबहस संवाददाता
पुस २२, २०८० आइतबार १५:२५:४०
२२ पुस, काठमाडौं । शेयरबजार दोहोरो अंकले घटेको छ । आइतबार २६.३६ अंकले घटेको शेयरबजार २०२२.९२ विन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन ३०४ कम्पनीको १ करोड ५२ लाख ६८ हजार ३९९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३७९ रुपैयाँको कारोबार भएको छ । यसदिन ८१ वटा कम्पनीको शेयरमूल्य बढ्दा १५९ वटा कम्पनीको घटेको छ भने ६ वटाको स्थिर छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार