४ सीट नपाए पार्टीमा फरक मत राख्ने शेखर पक्षको निर्णय
नेपालबहस संवाददाता
पुस २२, २०८० आइतबार १६:५४:२३
२२ पुस, काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले राष्ट्रिय सभा सदस्य निर्वाचनमा आफ्नो पक्षका ४ जना उम्मेदवार हुनुपर्ने माग अघि सारेको छ । आइतबार विशालनगरमा भएको यो पक्षको भेलाले सत्ता गठबन्धनको भागबन्डामा पार्टीले पाएको १० सिटमध्ये ४ सिटमा आफू पक्षको उम्मेदवार हुनुपर्ने माग राखेको हो ।
यो विषय आइतबार नै बस्ने पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा राख्ने र सन्तुलित हिसाबले उम्मेदवार चयन नभए निर्णयमा फरक मत राख्ने कोइराला पक्षको निर्णय छ । संस्थापन इतर पक्षले यसअघि १४ पुसमा पार्टी केन्द्रीय समितिले तय गरेको मापदण्ड पालना हुनुपर्ने पनि माग गरेको छ ।
केन्द्रीय समितिले भौगोलिक, जातीय, क्षेत्रीय सन्तुलनमा ध्यान दिने, पार्टीमा योगदान दिने, संसदीय क्षेत्रमा योगदान दिने र अहिलेसम्म मौका नपाएकाहरूलाई प्राथमिकता दिने मापदण्ड बनाएको थियो । त्यस विपरीत सभापति देउवा गएको कोइराला पक्षको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
फोक्सुण्डो ताल किनारा रहेको गुम्बा
मंसिर ११, २०८१ मंगलबार
तारापुरको बारीमा बसेका कोटेरो मुनियाँ चरा
मंसिर ११, २०८१ मंगलबार
राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
बदलिँदै दुर्गमको परिचय
मंसिर ११, २०८१ मंगलबार
सुन तोलामा २६ सयले घटेर १ लाख ४९ हजार नजिक
मंसिर ११, २०८१ मंगलबार
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
मंसिर ११, २०८१ मंगलबार