पानी घट्टमा मकै पिस्दै
नेपालबहस संवाददाता
पुस २३, २०८० सोमबार ११:३७:२५
Shares
२३ पुस, धुलिखेल । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१२ रोशी खोलास्थित भालेश्वर दोभानमा रहेको परम्परागत पानी घट्टमा मकै पिस्दै जोगमाया वाईबा र नरबहादुर स्याङ्तान दम्पती । आधुनिक प्रविधिको विकाससँगै परम्परागत पानीघट्टको प्रयोग घटेको छ । तस्विर: पेमा लामा र रासस
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिलाम गर्न ढिलाई हुँदा करोडौँ मूल्यका सवारीसाधन भन्सारमै थन्किए
असोज ९, २०८१ बुधबार
लामोसमयदेखि नुनखानीको सुरुङ बन्द
असोज ९, २०८१ बुधबार
समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल
असोज ९, २०८१ बुधबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
विपद् व्यवस्थापनका लागि हातेमालो गरौँ : गृहमन्त्री लेखक
असोज ९, २०८१ बुधबार
न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय
असोज ९, २०८१ बुधबार
वडाध्यक्षको हत्या आरोपमा दुई पक्राउ
असोज ९, २०८१ बुधबार
मनाङमा फस्टाउँदै बेमौसमीखेती
असोज ९, २०८१ बुधबार