शिवम् सिमेन्ट्सको पुस २७ मा साधारणसभा, मुख्य एजेण्डा के हो ?
नेपालबहस संवाददाता
पुस २३, २०८० सोमबार ११:४०:१४
२३ पुस, काठमाडौं । शिवम् सिमेन्ट्सले लाभांश वितरण प्रस्ताव पारित गर्न शुक्रबार पुस २७ गते साधारण सभा बस्ने भएको छ ।
शिवम् सिमेन्ट्स लिमिटेडले सेयरधनीलाई गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ नगद लाभांश दिने निर्णय गरेको हो ।
हाल यसको चुक्ता पुँजी ४ अर्ब ४० करोड रूपैयाँ रहेको छ । बोनस वितरणपछि थप पुँजी बढ्नेछ । कम्पनीले सभाको लागि बिहीबार पुस १९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, सभामा भाग लिन र लाभांश हात पार्न बुधबार पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से १२७ अंकले बढ्यो, आज १३ अर्ब १० करोडको कारोबार
भदौ १७, २०८१ सोमबार
रु रु जलविद्युत परियोजनाले ७.०७ प्रतिशत कमायो नाफा
साउन २८, २०८१ सोमबार
एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा आकर्षक वृद्धि
साउन २७, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
विपद् व्यवस्थापनका लागि हातेमालो गरौँ : गृहमन्त्री लेखक
असोज ९, २०८१ बुधबार
न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय
असोज ९, २०८१ बुधबार
वडाध्यक्षको हत्या आरोपमा दुई पक्राउ
असोज ९, २०८१ बुधबार
मनाङमा फस्टाउँदै बेमौसमीखेती
असोज ९, २०८१ बुधबार