सुरु भयो फिल्म ‘मनसरा’को छायाङ्कन, मुख्य भूमिकामा दयाहाङ र मिरुना
नेपालबहस संवाददाता
पुस २३, २०८० सोमबार १५:२३:३४
२३ पुस, काठमाडौं । उपेन्द्र सुब्बाको निर्देशन रहने फिल्म ‘मनसरा’को छायाङ्कन सुरु भएको छ । सोमबार ललितपुरको नख्खुबाट फिल्मको छायाङ्कन सुरु भएको हो ।
फिल्मको पहिलो दृश्य कलाकार मिरुना मगर र प्रवीण खतिवडाले दिएका छन् । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहने फिल्म सोसल ड्रामा निर्माण हुन लागेको हो । फिल्म ललितपुर र पाँचथरमा छायाङ्कन हुनेछ ।
दुई साताअघि पोस्टर सार्वजनिक गर्दै निर्देशक सुब्बाले फिल्मको प्रदर्शन मिति नयाँ वर्षको वैशाख २१ गतेलाई तय गरेका थिए । ‘मनसरा’मा मेनुका प्रधानको पनि अभिनय रहनेछ ।
शैलैन्द्रध्वज फिल्मका निर्माता हुन् । कबड्डी फिल्मस्को ब्यानरमा ‘मनसरा’ निर्माण हुन लागेको हो । यो फिल्मलाई एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछ भने डिजिटल पार्टनरको रुपमा जी–२१ प्रोडक्सन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘पूर्णबहादुरको सारङ्गी’काे कमाई कति ?
कात्तिक २७, २०८१ मंगलबार
फिल्म 'कार्साङ' मा जितु नेपालको क्यारेक्टर लुक्स सार्वजनिक
कात्तिक २७, २०८१ मंगलबार
‘पूर्णबहादुरको सारङ्गी’ ले १० दिनमा कति कमायो ?
कात्तिक २६, २०८१ सोमबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतबाट प्रहरीले पायो अनुमति
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
पुटिनद्वारा उत्तर कोरियासँगको रक्षा सम्झौतालाई अन्तिम रूप प्रदान
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
एलन मस्कलाई ट्रम्पले दिए महत्त्वपूर्ण जिम्मेवारी
कात्तिक २८, २०८१ बुधबार
सेती नदीमा जलविहार गर्दै पर्यटक
कात्तिक २८, २०८१ बुधबार
भक्तपुरमा पाँचदिने महोत्सव हुने
कात्तिक २८, २०८१ बुधबार
अमेरिकी जनरल फर्किएपछि किन नेपाल आउँदैछन भारतीय सुरक्षा अंगका उच्च अधिकारी ?
कात्तिक २८, २०८१ बुधबार
पाकिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु
कात्तिक २८, २०८१ बुधबार
असहमतिबीच उद्योगमा काटिएको लाइन जोड्नु परेको विषयमा कुलमानले आफ्नो धारणा राख्ने
कात्तिक २८, २०८१ बुधबार