जाडोमा शरीरका लागि कत्तिको फाइदा छ सुन्तलाको जुस ?
नेपालबहस संवाददाता
पुस २३, २०८० सोमबार २३:१:५८
काठमाडौं । सुन्तलाको जुस शरीरका लागि निकै फाइदाजनक हुन्छ । किनभने जुसमा धेरै आवश्यक पोषक तत्वहरू पाइन्छ। सुन्तलामा भिटामिन–ए, भिटामिन–बी, भिटामिन–सी, फाइबर, क्याल्सियम, म्याग्नेसियम, पोटासियम र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। जसको सेवनले शरीरलाई धेरै रोगबाट बचाउन मद्दत गर्छ ।
जाडोका फाइदाहरु
रोग प्रतिरोधात्मक क्षमता बढाउनुहोस्– जाडो मौसममा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । जसका कारण शरीर चाँडै रोगको चपेटामा पर्न थाल्छ । यस्तो अवस्थामा दैनिक एक गिलास सुन्तलाको जुस पिउनु रोग प्रतिरोधात्मक क्षमताका लागि फाइदाजनक हुन्छ । यसमा भिटामिन सी र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ ।
मुटुका लागि राम्रो– जाडोमा कोलेस्ट्रोलको समस्या बढ्ने खतरा हुन्छ । यस्तो अवस्थामा सुन्तलाको जुसको सेवनले उच्च कोलेस्ट्रोल नियन्त्रण गर्न मद्दत गर्छ । यसमा पाइने फाइबरले खराब कोलेस्ट्रोलको स्तरलाई नियन्त्रण गरेर मुटुसम्बन्धी रोगको जोखिमलाई कम गर्छ।
पानीको कमी हटाउँछ – जाडोमा पानी पिउने कम हुन्छ । यसका कारण डिहाइड्रेसन हुने खतरा हुन्छ, जसले कमजोरी, थकान, टाउको दुख्ने र चक्कर लाग्ने जस्ता समस्या निम्त्याउन सक्छ। यस्तो अवस्थामा सुन्तलाको जुस पिउनाले शरीरलाई हाइड्रेटेड राख्छ र उर्जा कायम राख्छ ।
छालालाई स्वस्थ राख्छ– जाडोमा सुन्तलाको जुसले छालालाई स्वस्थ राख्छ । यसको सेवनले छालामा चमक आउँछ । सुन्तलाको जुसमा पाइने एन्टिअक्सिडेन्टले छालालाई फ्री रेडिकलले हुने क्षतिबाट जोगाउन सक्छ र पिम्पल, दाग र चाउरीपनबाट छुटकारा पाउँछ।
आँखाको लागि फाइदाजनक– जाडोमा आँखाको स्वास्थ्यका लागि सुन्तलाको जुस फाइदाजनक हुन्छ । यसमा पाइने भिटामिन एले आँखालाई स्वस्थ राख्न मद्दत गर्छ । यसको नियमित सेवनले आँखाको ज्योति बढ्छ र आँखाको हरेक समस्या निको हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके तपाई घाँटीको संक्रमणबाट हैरान हुनुहुन्छ ?
मंसिर ५, २०८१ बुधबार
जाडोमा कपाल फुट्न थालेको छ भने यो चिजले मसाज गर्नुहोस, कुनै हानि हुँदैन
कात्तिक २८, २०८१ बुधबार
बालबालिकाको स्क्रिन टाइम कसरी कम गर्ने ?
कात्तिक २८, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार