कान्स र बर्लिन जितेका ब्रुस डेर्नले नेपाली चलचित्र ‘भूठान’मा अभिनय गर्ने
नेपालबहस संवाददाता
पुस २४, २०८० मंगलबार १५:१:१६
२४ पुस, काठमाडौं । विनोद पौडेलको निर्देशन रहने नेपाली चलचित्र ‘भूठान’मा अमेरिकी अभिनेता ब्रुस डेर्नले पनि अभिनय गर्ने भएका छन् । ८५ वर्ष छेउछाउका बु्रसले सन् २०१३ मा रिलिज भएको ‘नेब्रास्का’बाट युरोपको सर्वाधिक प्रतिष्ठित फेस्टिभल कान्स फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । यसैगरी उनले सन् १९८३ मा रिलिज भएको ‘द्याट च्याम्पियनसिप सिजन’बाट बर्लिनमा सिल्भर बियर अवार्ड जितेका थिए ।
गोल्डेन ग्लोबदेखि ओस्कार अवार्डसम्ममा मनोनयनमा परेका ब्रुसले यही महिना ‘भूठान’को सेट ज्वाइन गर्नेछन् । चलचित्रको सुटिङ सोमबारबाट अमेरिकाको ओहायो राज्यको एक्रोनमा सुरु भएको छ । १ महिना सुटिङ अवधि रहेको चलचित्रका लागि हरिवंश आचार्य र दयाहाङ राई यसअघि नै अनुबन्धित भइसकेका छन् ।
अंग्रेजी नाम ‘ह्याप्पिएस्ट म्यान इन दि वल्र्ड’ राखिएको फिल्मले भुटान छाडेर अमेरिकामा आप्रवासनमा गएका एक वृद्धको कथा भन्नेछ । चलचित्रमा हरिवंश आचार्यले शीर्ष भूमिका निर्वाह गरिरहेका छन् । चलचित्रमा जोयस पान्डे, विमल सुवेदी, ऋचा घिमिरे, पूजा लामा आदि कलाकारको पनि अभिनय रहनेछ । चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् भने चलचित्रको छायांकन सुशन प्रजापतिले गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
फिल्म ‘पूर्णबहादुरको सारङ्गी’काे कमाई कति ?
कात्तिक २७, २०८१ मंगलबार
फिल्म 'कार्साङ' मा जितु नेपालको क्यारेक्टर लुक्स सार्वजनिक
कात्तिक २७, २०८१ मंगलबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
जुद्धशालिक इन्द्रचोक फुटपाथ विस्तारको कार्य अन्तर्गत बिजुलीको पोल र तार हटाउँदै [ फोटो फिचर ]
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
भक्तपुरको दरबार स्क्वायरनजिक ९४ वर्षीया वृद्धाको हातखुट्टा बाँधिएको अवस्थामा शव भेटियो
कात्तिक २९, २०८१ बिहिबार
ब्राजिलको सर्वोच्च अदालत बाहिर विस्फोट हुँदा एक जनाको मृत्यु
कात्तिक २९, २०८१ बिहिबार
जुम्लामा निःशुल्क कान शिविर, दुई सय ५९ जना लाभान्वित
कात्तिक २९, २०८१ बिहिबार
जाडो छल्न आगन्तुक चरा चितवनमा
कात्तिक २९, २०८१ बिहिबार