बोल्ड बिकिनीका कारण अभिनेत्री दीपिका पादुकोण चर्चामा
नेपालबहस संवाददाता
पुस २४, २०८० मंगलबार १५:३९:२१
काठमाडौं । बलिउड स्टार दीपिका पादुकोण बहुप्रतिक्षित नयाँ चलचित्र 'फाइटर'मा समावेश गरिएको एउटा गीतका कारण अभिनेत्री दीपिका यतिबेला चर्चामा छिन् ।
जसमा फेरि एकपटक अभिनेत्री दीपिका पादुकोणले आफ्नो बोल्ड बिकिनीले फ्यानहरूलाई चकित पारिन् । 'इश्क जैसा कुच' बोलको गीतमा दिएको 'बोल्ड सिन'को कारण उनी चर्चामा आएकी हुन् । उक्त गीतमा दीपिकाले चलचित्रका मुख्य अभिनेता रित्तिक रोशनसँग रोमान्स गरेकी छन् ।
३८ वर्ष पुगेकी दीपिकाले सामुद्रिक तटमा बिकनी लगाएर नाचेको दृश्यलाई दर्शकहरुले निकै रुचाएका छन् । अहिलेसम्म भिडियोलाई साढे ४ करोडभन्दा धेरैले हेरिसकेका छन् । यो गीत यतिबेला युटुबको ट्रेन्डिङमा समेत छ ।
यशुराज नामका एक प्रयोगकर्ताले भिडियो कमेन्टमा लेखेका छन्, 'दीपिकाको बोल्डनेसलाई बलिउडका अरु कुनै अभिनेत्री टक्कर दिन सक्दैनन् ।' अर्का प्रयोगकर्ता पंकज अग्रवाल लेख्छन्, '३८ वर्ष पुगेकी दीपिका २०-२२ वर्षको तन्नेरी झै देखिएकी छन्, यो कसरी सम्भव छ ?'
अग्रवालकै कमेन्टमा प्रतिक्रिया दिँदै किरण जावेदले लेखेका छन्, 'जति बुढो भए पनि दीपिकाको अदा सधैँ तन्नेरी नै देखिन्छ । यो उनको कला हो ।' 'एक्शन ड्रामा' जनरामा बनेको चलचित्र 'फाइटर' आगामी जनवरी २५ बाट रिलिज हुँदैछ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार