न्याय सेवाका ७ उपसचिव र २ सय १२ अधिकृतको सरुवा
नेपालबहस संवाददाता
पुस २४, २०८० मंगलबार १६:४९:७
२४ पुस, काठमाडौं । न्याय सेवा आयोगले मंगलबार एकै पटक धरै न्याय सेवाका कर्मचारीको सरुवा गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको न्याय सेवा आयोगको बैठकले अदालतका ठूलो संख्याका कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो ।
न्याय सेवा आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहेका छन भने सदस्यहरूमा कानुन मन्त्री धनराज गुरुङ, वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता दीनमणि पोखरेल छन् ।
उनीहरूको निर्णयबाट आज सरुवा हुनेमा ७ उपसचिवस्तरका र २ सय १२ शाखा अधिकृतस्तरका कर्मचारी छन् । सरुवा भएका कर्मचारीलाई ताकिएको ठाउँमा हाजिर हुन भनिएको छ ।
सरुवा र बढुवाको सूची यसप्रकार छः
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
भीमदत्त नगरपालिकाका कांग्रेस सभापति सडकमा मृत भेटिए
माघ १९, २०८१ शनिबार
वडामै योजना सम्झौता : समय र खर्चको बचत
माघ १९, २०८१ शनिबार
एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकको काम सुस्त
माघ १९, २०८१ शनिबार
त्रिदेशीय महिला टी–२०: आज नेपाल र थाइल्याण्ड खेल्दै
माघ १९, २०८१ शनिबार
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
माघ १९, २०८१ शनिबार
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैंडा स्थानान्तरण
माघ १९, २०८१ शनिबार