के इमरान हासमी डन ३ मा देखिन थालेका हुन ?
नेपालबहस संवाददाता
पुस २६, २०८० बिहिबार १०:२६:४२
२६ पुस, मुम्बई । ‘डन–३’ घोषणा भए देखि नै फ्यानहरू यसको कलाकारको बारेमा जान्न उत्सुक छन्। यस पटक रणवीर सिंह मुख्य भूमिकामा नभई शाहरुख खान रहनेछन् भन्ने कुरा निर्माताले दिएको पहिलो झटका थियो ।
अब यसको कलाकारको नयाँ अपडेट आउँदैछ। इमरान हाशमी ‘डन ३’ मा प्रवेश गर्न सक्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन । खासमा यो खबर कसरी बाहिरयो त ? भन्ने कुरा रोचक छ ।
फरहान अख्तर र रितेश सिधवानीको एक्सेल इन्टरटेनमेन्ट प्रोडक्सन हाउसले ‘डन’ फ्रेन्चाइजलाई नयाँ शैलीमा प्रस्तुत गरेको थियो । जहाँ शाहरुख खान मुख्य भूमिकामा थिए र यो फ्रेन्चाइज सुपरहिट भयो। अब जब इमरान हाशमी एक्सेल इन्टरटेनमेन्टको अफिस बाहिर देखिए, तब मानिसहरूले उनको यो फिल्ममा प्रवेश हुन सक्ने अनुमान गर्न थालेका हुन् ।
डन फ्रेन्चाइजी सन् १९७८ मा सुरु भएको थियो । जब अमिताभ बच्चन मुख्य भूमिकामा थिए। गीत होस् वा कथा, सबैलाई मानिसहरूले मन पराएका छन्। त्यसपछि फरहान अख्तरले ‘इन्डियन अंडरवर्ल्ड बॉस’ थिममा नयाँ ट्विस्ट थपे। सन् २००६ मा उनले यो सिरिजको रिमेक गरेर सुरु गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार