मनोज बाजपेयी अभिनित फिल्म ‘जोरम’को स्क्रिप्ट ओस्कारको पुस्तकालयमा
नेपालबहस संवाददाता
पुस २६, २०८० बिहिबार १०:३३:१
२६ पुस, मुम्बई । मनोज बाजपेयीको मुख्य भूमिका रहेको चलचित्र ‘जोरम’को स्क्रिप्ट ओस्कार अवार्डको आयोजना गर्ने दि एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेजले आफ्नो पुस्तकालयमा राख्ने भएको छ ।
चलचित्रको स्क्रिप्ट पर्मानेन्ट कोर कलेक्सनमा राखिएको हो जहाँ ११ हजार बढी स्क्रिप्ट संग्रहित छन् । एकेडेमीले सन् १९१० यता यस्ता विशेष फिल्मका स्क्रिप्ट राख्दै आएको हो । देवाशिस माखिजाको लेखन रहेको चलचित्रले आदिवासी पिता पुत्रीको कथा प्रस्तुत गर्छ जसलाई राज्य प्रणालीले लखेटिरहेको छ ।
चलचित्रमा तनिष्ठा चटर्जी, स्मिता ताम्बे र मोहम्मद जिसान अयुबको मुख्य भूमिका रहेको छ । भारतमा प्रदर्शन हुनुअघि ‘जोरम’ बुसान फिल्म फेस्टिभल, रोट्रेडयाम फिल्म फेस्टिभल, सिड्नी फिल्म फेस्टिभल आदिमा छनोट भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबलिउड फिल्म बाजिगरको सिक्वेल बन्ने
कात्तिक २८, २०८१ बुधबार
दुई सय करोड क्लबमा कार्तिक आर्यन स्टारर भूल भुलैया-३
कात्तिक २६, २०८१ सोमबार
यशको 'टक्सिक' मा जोडिए हलिउडका एक्सन निर्देशक जेजे पेरी
कात्तिक २४, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
मंसिरका लागि वाणिज्य बैंकहरुको निक्षेप र व्यक्तिगत मुद्दतीमा दिने अधिकतम औसत ब्याजदर घट्यो
कात्तिक ३०, २०८१ शुक्रबार
संघीय सरकारलाई महानगरको फोहोरमाथि राजनीति नगर्न मेयर बालेनको चेतावनी
कात्तिक ३०, २०८१ शुक्रबार
कास्कीबाट रुपन्देही लगिएका रवि लामिछानेसँग २३ घण्टा बयान लिइयो, ७४ प्रश्न सोधिए
कात्तिक ३०, २०८१ शुक्रबार
बाकुमा आयोजित जलवायुसम्बन्धी सम्मेलनमा सहभागी भएर नेपाल फर्किए राष्ट्रपति पौडेल
कात्तिक ३०, २०८१ शुक्रबार
दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
कात्तिक ३०, २०८१ शुक्रबार
दार्चुला जिप दुर्घटनामा मृतकको संख्या ८ पुग्यो
कात्तिक ३०, २०८१ शुक्रबार