चिसो बढेसँगै सिरहाको जनजीवन प्रभावित, सार्वजनिक स्थलहरुमा चहलपहल कम
नेपालबहस संवाददाता
पुस २६, २०८० बिहिबार १६:५३:४६
♦ मुकेश कुमार यादव
२६ पुस, सिरहा। तराईमा पछिल्लो एक सातादेखि चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गइरहेको छ। कुहिरोसँगै लागातारको हावा र शीतलहरले चिसो बढेपछि सिरहासहित मधेश प्रदेशको जनजीवन कष्टकर बन्दै गएको हो।
चिसोका कारण जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालयहरू बन्द रहेका छन्। चिसोले गर्दा हाटबजार, सार्वजनिक स्थलहरूमा चहलपहल कम भएको छ।
चिसोका कारण बालबालिका, वृद्धवृद्धा, दम, मुटुरोगीलगायत बढी प्रभावित भएका चिकित्सकहरु बताउँछन्। चिकित्सकहरुले यस्तो समयमा न्यानो कपडा लगाउने, अनावश्यक घरबाहिर नजाने र तातो र झोलिलो खानेकुरा खान सुझाएका छन् ।
चिसो बढेपछि सिरहाको गोलबजार नगरपालिका र इलाका प्रहरी कार्यालयले चोक तथा सार्वजनिक स्थानहरुमा आगो ताप्नको लागि दाउरा वितरण गरेको छ। अहिले तराईको अधिकांश भू-भागहरुमा हुस्सु तथा शीतलहरको अवस्था रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
वीरगञ्जमा छठका सामान किनमेल गर्नेको घुइँचो
कात्तिक २१, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
अनुमति नलिइ वन्यजन्तु पाल्ने दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
गौशाला क्षेत्रका अतिक्रमण संरचनामा महानगरले चलायो डोजर
कात्तिक ३०, २०८१ शुक्रबार
दुई सय ३६ सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार
कात्तिक ३०, २०८१ शुक्रबार
विश्वकपमा छनौट हुन सफल महिला क्रिकेट टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजले १० लाख दिने
कात्तिक ३०, २०८१ शुक्रबार
लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार