पार्किंङ गरि राखिएको गाडीमा आगजनी
नेपालबहस संवाददाता
पुस २७, २०८० शुक्रबार १६:२०:३५
२७ पुस, रौतहट। रौतहटको काटहरिया नगरपालिका ५ स्थित गएराती एक गाडीमा आगजनी भएको छ । स्थानीय छोटेलाल साह सोनारको सामान ढुवानी गर्ने मधेश प्रदेश ।०३ ००२ । २૪૪३ नम्बरको ई लोडर रिक्शामा राति साढे १२ बजे अज्ञात व्यक्तिले आगलागी गरेको हो ।
साहले बिहीबार काम सकेर आफ्नो घर अगाडी पार्किंङ गरि राखिएको थियो । आगोको मुस्लो हेरेर छिमेकी संगै सनारले आगलागी भएको केही बेरमै घरका सदस्यहरु आगोलाई नियन्त्रणमा लिएको थियो ।
ढुवानी प्रयोजनमा प्रयोग हुने उक्त रिक्सामा आगलगी कसले गरेको हो खुल्न नसके पनि कुनै पूर्वाग्रहको कारण आगलागी गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ सई अरुण सिंहले घटना बारे अनुसन्धान भईरहेको बताएका छन। आगलागीबाट गाडीमा ठूलो क्षति पुगेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज ११, २०८१ शुक्रबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित आठ जना पक्राउ
असोज ११, २०८१ शुक्रबार
बाजुरामा भरुवा बन्दुकसहित दुई जना पक्राउ
असोज १०, २०८१ बिहिबार
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक
असोज १०, २०८१ बिहिबार
कोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको उद्धार
असोज १०, २०८१ बिहिबार
धादिङको चिरौदीमा सुक्खा पहिरो, कारसहित पुरिएका चार जनाको सकुशल उद्धार
असोज १०, २०८१ बिहिबार
शिगेरु इशिबा बन्ने भए जापानको नयाँ प्रधानमन्त्री
असोज ११, २०८१ शुक्रबार
आईपीएल टिम कोलकोताको मेन्टर बने ब्राभो
असोज ११, २०८१ शुक्रबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज ११, २०८१ शुक्रबार
झरीका कारण काठमाडौंको जनजीवन प्रभावित
असोज ११, २०८१ शुक्रबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित आठ जना पक्राउ
असोज ११, २०८१ शुक्रबार
बीपी राजमार्ग एकतर्फी सञ्चालन
असोज ११, २०८१ शुक्रबार