शिवम् सिमेन्टको बोनस शेयरको प्रस्ताव पारित
नेपालबहस संवाददाता
पुस २७, २०८० शुक्रबार १६:५२:२३
२७ पुस, काठमाडौं । शिवम् सिमेन्टले शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । कम्पनीको शुक्रबार सम्पन्न आठौं वार्षिक साधारण सभाले शेयरधनीलाई १४.२५ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित भएको हो ।
लाभांश प्रस्ताव पारित भएसँगै कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोडमा अब ६२ करोड ७० लाख रुपैयाँ थपिएको छ । साधारण सभाले शेयर प्रिमियमबापतको रकम कम्पनीमा नै संचित राख्ने निर्णय गरेको छ । संचालक समितिले प्रस्ताव गरेका सामान्य र विशेष प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार