माओवादी केन्द्रको बैठकमा विधान संशोधनबारे छलफल
नेपालबहस संवाददाता
पुस २८, २०८० शनिबार १२:४८:१६
२८ पुस, काठमाडौं । पार्टीको विधान संशोधनबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शनिबार पार्टी मुख्यालय पेरिस डाँडामा बसेको छ । पार्टीको स्थायी कमिटी बैठक अघि पदाधिकारीहरूको बैठक भएको हो ।
विधान संशोधनको मस्यौदा स्थायी कमिटी सदस्यहरूलाई अध्ययनका लागि दिइएको छ । पदाधिकारीपछि मस्यौदामाथि अब स्थायी कमिटीमा छलफल हुनेछ । पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको थियो ।
आजको बैठकमा यसै विषयमा छलफल हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । आजको बैठकमा जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको पनि समीक्षा हुनेछ । माओवादीले विधान संशोधन गरी पार्टीको नाम र झण्डा परिवर्तन गर्ने तयारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार