कांग्रेसले जागरण अभियानका लागि ७७ जिल्लामा खटायो नेता [सुचीसहित]
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
बैशाख ६, २०७६ शनिबार २:०:३८
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
काठमाडौं । नेपाली कांग्रेसले घोषणा गरेको राष्ट्रिय जागरण अभियानका लागि ७ वटै प्रदेशका जिल्लामा नेता खटाएको छ । जागरण अभियान अन्तर्गत वैशाख ११ गते सुरु भई जेठ ११ गते सकिने पहिलो चरणको कार्यक्रमका लागि ७७ वटै जिल्लामा नेता खटाएको हो ।
केन्द्रबाट खटिएका नेताले सम्पादन गर्नुपर्ने सैद्धान्तिक र व्यवहारिक दायित्वबारे जिम्मेवारी पत्र दिएर उनीहरुलाई जिल्ला पठाएको नेपाली कांग्रेसले जनाएको छ ।
कुन जिल्लामा को खटिए ?
प्रदेश नं. १ का १४ जिल्ला
१. ताप्लेजुङ- सरिता प्रसाई
२. पाँचथर- लक्ष्मी परियार
३. इलाम- अमृत अर्याल
४. संखुवासभा- सिता गुरुङ
५. तेह्रथुम- हसन अन्सारी
६. धनकुटा- डा. नारायण खड्का
७. भोजपुर- रामहरि खतिवडा
८. खोटाङ- उदयशम्शेर राणा
९. सोलुखुम्बु- लक्ष्मी राई
१०. ओखलढुंगा- मिनाक्षी झा
११. उदयपुर- प्रदीप गिरी
१२. झापा- ज्ञानेन्द्रबहादुर कार्की
१३. मोरङ- कृष्णप्रसाद सिटौला
१४. सुनसरी- महेश आचार्य
प्रदेश नं. २ का ८ जिल्ला
१. सप्तरी- आनन्दप्रसाद ढुंगाना
२. सिरहा- महेन्द्र यादव
३. धनुषा- बलबहादुर के.सी.
४. महोत्तरी- चित्रलेखा यादव
५. सर्लाही- महालक्ष्मी उपाध्याय ‘डिना’
६. रौतहट- रमेश रिजाल
७. बारा- प्रकाशमान सिंह
८. पर्सा- फरमूल्लाह मन्सुर
प्रदेश नं. ३ का १३ जिल्ला
१. दोलखा- रामकृष्ण यादव
२. रामेछाप- किरण यादव
३. सिन्धुली- डा. रामशरण महत
४. काभ्रेपलाञ्चोक- डा. शेखर कोइराला
५. सिन्धुपाल्चोक- अम्बिका बस्नेत
६. रसुवा- जीवन परियार
७. नुवाकोट- मीन विश्वकर्मा
८. धादिङ- प्रदीप पौडेल
९. चितवन- रमेश लेखक
१०. मकवानपुर- अर्जुननरसिंह के.सी.
११. भक्तपुर- डा. मिनेन्द्र रिजाल
१२. ललितपुर- सुरेन्द्रराज पाण्डे
१३. काठमाडौं- बालकृष्ण खाँण
गण्डकी प्रदेशका ११ जिल्ला
१. गोरखा- ध्यानगोविन्द रञ्जित
२. लम्जुङ- कमला पन्त
३. तनहुँ- नविन्द्रराज जोशी
४. कास्की- अर्जुनप्रसाद जोशी
५. मनाङ- कृष्णचन्द्र नेपाली
६. मुस्ताङ- बहादुरसिंह (लामा) तामाङ
७. पर्वत- चिनकाजी श्रेष्ठ
८. स्याङजा- गोविन्द भट्टराई
९. म्याग्दी- शुक्रराज शर्मा
१०. बाग्लुङ- शंकर भण्डारी
११. नवलपुर (बर्दघाट सुस्तापूर्व)- दिपक गिरी
प्रदेश नं. ५ का १२ जिल्ला
१. नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) – राधेचन्द्र यादव
२. रुपन्देही- पुष्पा भुसाल
३. कपिलवस्तु- हरिप्रसाद नेपाल
४. पाल्पा- बालकृष्ण पाण्डे
५. अर्घाखाँची- दिपकुमार उपाध्याय
६. गुल्मी- अजयकुमार चौरसिया
७. रूकुम (पूर्वी भाग)- रत्न शेरचन
८. रोल्पा- मानबहादुर विश्वकर्मा
९. प्यूठान- शिवराज जोशी (सुर्खेत)
१०. दाङ- मोहनबहादुर बस्नेत
११. बाँके- श्यामकुमार घिमिरे
१२. बर्दिया- डा. डिला संग्रौला
कर्णाली प्रदेशका १० जिल्ला
१. रूकुम (पश्चिम भाग)- राजनप्रसाद पन्त
२. सल्यान- पार्वता डी.सी. चौधरी
३. डोल्पा – कुमार खड्का
४. जुम्ला- रमा पौडेल
५. मुगु – दिनवन्धु श्रेष्ठ
६. हुम्ला – हृदयराम थानी
७. कालीकोट- डा. चन्द्र भण्डारी
८. जाजरकोट- ध्रुव वाग्ले
९. दैलेख – दिलबहादुर घर्ती
१०. सुर्खेत- जीवनबहादुर शाही
सुदूर पश्चिम प्रदेशका ९ जिल्ला
१. बाजुरा- दिलेन्द्रप्रसाद बडू
२. बझाङ- मनमोहन भट्टराई
३. डोटी- शिवप्रसाद हुमागाँई
४. अछाम- गगनकुमार थापा
५. दार्चुला- अतहर कमाल मुसलमान
६. बैतडी- किरणराज शर्मा पौडेल
७. डडेल्धुरा- बीरबहादुर बलायर
८. कञ्चनपुर- गुरुराज घिमिरे
९. कैलाली- एन.पी. साउद
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपटेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
जेठ ३१, २०८१ बिहिबार
बालमन्दिर प्रकरणः विशाल ग्रुपसँगको सेटिङमा गृह मन्त्रालय अनुसन्धान तुहाउँदै
जेठ ३०, २०८१ बुधबार
टेलिकममा अख्तियारको आँखाः दुई प्रबन्ध निर्देशकलाई बयान
जेठ ३०, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
उत्तर कोरिया जाँदै रुसी राष्ट्रपति पुटिन
असार ३, २०८१ सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार
सडक कालोपत्र गर्ने काम बीचमै छाडेर ठेकेदार फरार
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार