चित्लाङ दुर्घटनामा घाइते बालिकासहित पाँचको मृत्यु
नेपालबहस संवाददाता
पुस २८, २०८० शनिबार १६:४३:७
२८ पुस, काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा शनिबार भएको दुर्घटनामा घाइते भएकी ६ वर्षीया स्मारिका गौतमको पनि मृत्यु भएको छ । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसहित दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
दुर्घटनामा चारजनाको घटनास्थलमै मृत्यु भएको थियो । काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको प्र ३–०१–२३ च ६९८५ नम्बरको निजी गाडी हिमचुली सेतो पहरा भन्ने ठाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा कार चालक ३८ वर्षिय डा. महेश कुमार गौतम, ६७ वर्षका ओमकार निधि तिवारी, ६४ वर्षकी कल्पना तिवारी र ४ वर्षका प्रियान्स गौतमको घटनास्थलमै मृत्यु भएको थियो ।
थानकोटबाट चित्लाङ जाने क्रममा गाडी दुर्घटनामा परेको हो। चिकित्सकपत्नी सृष्टी तिवारी गौतम दुर्घटनाको समयमा कारबाट झरेकाले उनी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभिरबाट लडेर घाईते भएका एक जनाको काभ्रेबाट उद्धार
कात्तिक २८, २०८१ बुधबार
देउती बज्यै मन्दिरका पुजारी मृत फेला
कात्तिक २८, २०८१ बुधबार
मर्दी आरोहणमा बेपत्ता पर्यटक गाइडको शव भेटियो
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
पुटिनद्वारा उत्तर कोरियासँगको रक्षा सम्झौतालाई अन्तिम रूप प्रदान
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
नेपालको शानदार बलिङ, ८३ रनमा रोकियो युएई
कात्तिक २८, २०८१ बुधबार
माओवादीको ओरालो यात्रा सकिएर अब उकालो यात्रा सुरु भयो : प्रचण्ड
कात्तिक २८, २०८१ बुधबार
यसरी बन्यो ‘रैँया चाँदीको...’
कात्तिक २८, २०८१ बुधबार
नयाँ धान प्रयोगमा ल्याइन ‘न्वागी’ पूजा गरिँदै
कात्तिक २८, २०८१ बुधबार
भिरबाट लडेर घाईते भएका एक जनाको काभ्रेबाट उद्धार
कात्तिक २८, २०८१ बुधबार