रेड २ मा रितेश खलपात्रको भूमिकामा
नेपालबहस संवाददाता
पुस २८, २०८० शनिबार १९:५९:१५
२८ पुस, काठमाडौं । रितेश देशमुख एकपटक फेरि भिलेनको रुपमा देखिँदैछन् । अजय देवगणको फिल्म रेड २ मा रितेशले खलपात्रको भूमिका निर्वाह गर्न लागेका हुन् ।
अजय र रितेश आमने सामने भएर भिड्न लागेको यो पहिलो पटक हो । अजयले फिल्ममा रितेशलाई स्वागत गर्दै सामाजिक सञ्जालमा एउटा पोष्ट पनि गरेका थिए । हालै फिल्मको सेटमा रितेशलाई स्वागत गर्दै अजयले आफ्नो इन्टाग्राम ह्यान्डलमा एउटा फोटो शेयर गरेका थिए ।
‘सम्बन्धले भाइ रोजाईले प्रतिद्वन्द्वी स्वागत छ,’ फोटो शेयर गर्दै क्याप्सनमा उनले लेखेका छन् । फिल्मको सुटिङ गएको हप्ता मात्रै मुम्बईमा सुरु भएको थियो । फिल्मको बाँकी सुटिङ दिल्ली, उत्तर प्रदेश र राजस्थानमा हुनेछ ।
गएको हप्तामात्रै फिल्म निर्माताहरुले फिल्मको पोष्टर जारी गरेका थिए । पोष्टरमा छालाको कालो जुत्ता लगाएको एक व्यक्तिको खुट्टा देखाइएको छ । खुट्टाको तल ‘अमय पटनायक फर्किएको छ’ भनेर लेखिएको छ ।
फिल्मको रिलिज सन् २०२४ को नोभेम्बर १५ मा हुने खुलासा गरिएको छ । पोष्टर शेयर गर्दै क्याप्सनमा ‘प्रतिक्षा सकियो १ अजय देवगन ३ रेड २ मा आईआरएस अधिकारी अमय पाठकको रुपमा फर्किएका छन्, नोभेम्बर २०२४ मा ठूलो पर्दामा अर्को एउटा सत्य घटना ल्याउन तयार छन्’ आदि लेखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म भूल भुलैया-३ को सस्पेन्सले भरिएको पोष्टर सार्वजनिक
असोज ९, २०८१ बुधबार
भारतबाट 'लापत्ता लेडिज' ओस्कारमा
असोज ७, २०८१ सोमबार
स्त्री-२ बन्यो ६०० करोड कमाई गर्ने बलिउडको दोस्रो फिल्म
असोज ७, २०८१ सोमबार
कोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको उद्धार
असोज १०, २०८१ बिहिबार
धादिङको चिरौदीमा सुक्खा पहिरो, कारसहित पुरिएका चार जनाको सकुशल उद्धार
असोज १०, २०८१ बिहिबार
पूर्व राजा ज्ञानेन्द्र शाह भुटान जाँदै
असोज ११, २०८१ शुक्रबार
देशका अधिकांश ठाउँमा वर्षाले पार गर्यो चेतावनी तह, पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध
असोज ११, २०८१ शुक्रबार
एएफसी यू-२० : नेपाल बहराइनसँग पराजित, एशियन कपमा छनौट हुन असफल
असोज ११, २०८१ शुक्रबार
खुश्बु टेन्ट हाउसमा आगलागी
असोज ११, २०८१ शुक्रबार
चिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार