राष्ट्रिय स्तरको दोहोरीगीत प्रतियोगिता फागुन ४ देखि ७ गतेसम्म आयोजना गरिने
नेपालबहस संवाददाता
पुस २९, २०८० आइतबार १६:८:२२
२९ पुस, काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा सातौं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता हुने भएको छ । आगामी फागुन ४ देखि ७ गते सम्म धादिङको चरौंदीमा दोहोरी प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा प्रथम हुने समूहले नगद ३ लाख रूपैयाँ, रनिङ शिल्ड र प्रमाणपत्र पाउनेछन् । यस्तै द्वितीयले २ लाख रूपैयाँ, तृतीयले १ लाख रूपैयाँ र सन्त्वनाले ५० हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा साहभागि समूहका कलाकारहरु मध्येबाट उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट भेषभुषा र नवगायक गायिकालाई समेत उत्कृष्ट पुरस्कार व्यवस्था गरिएको लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रिता थापा मगरले जानकारी दिइन् ।
प्रतियोगितामा भाग लिन चाहने समूहलाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल मातहतका शाखाका समितिको सिफारिस अनिवार्य गरिएको छ ।
साहभागि कलाकारको फोटो र परिचयपत्र अनिवार्य बनाइएको छ । साहभागि समूहले आगामी माघ २५ गतेसम्म समूह दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
नेपाली खेल इतिहासमै एनपिएलले उघारेको सपना
पुष ८, २०८१ सोमबार
राष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
पुष ८, २०८१ सोमबार