मटरको बोक्रा पनि मटर जस्तै उपयोगी
नेपालबहस संवाददाता
पुस २९, २०८० आइतबार १६:१५:२६
२९ पुस, काठमाडौं । जाडो भनेको मटरको सिजन हो । मटरको यो सिजनमा मानिसहरू लगभग हरेक खानामा मटरको प्रयोग गर्छन् । धेरैले सेतो चामल बनाउँदा मटर पनि थप्छन् । यो सिजनमा मटर पनि सस्तो हुन्छ र त्यसबाट धेरै स्वादिलो परिकार बनाउन सकिन्छ ।
मानिसहरू मटर प्रयोग गर्छन् तर मटरको बोक्रा फ्याँक्छन् । तपाईले मटरको बोक्रा पनि फाल्दै हुनुहुन्छ होला । तर मटरको बोक्रा पनि मटर जस्तै धेरै उपयोगी हुन सक्छ ।
यसरी प्रयोग गर्नुहोस् मटरको बोक्रा
जसरी तपाईं केराको बोक्रा र प्याजको बोक्रा पुनः प्रयोग गर्न सक्नुहुन्छ । त्यसैगरी, तपाईं आफ्नो घरको बगैचाको लागि मटरको बोक्रा प्रयोग गर्न सक्नुहुन्छ । किनभने मटरको बोक्रामा उत्कृष्ट टनिक हुन्छ, जसले तपाईंको बोटलाई सधै ताजा राख्न मद्दत गर्छ ।
यसका लागि तपाईंले मटरको बोक्रा तयार गर्नुपर्छ । सबै बोक्रालाई मिक्सरमा राख्नु पर्छ । अब मिक्सरमा तीन गुणा बढी पानी हालेर पिस्नुहोस् । यसपछि मटरको झोल छुट्याउनुस यसलाई बोतलमा भर्नुहोस् । यसलाई हरेक दिन भाँडोको माटोमा हाल्नुस । यसले तपाईंको बिरुवाहरूको लागि उर्वरकको रूपमा काम गर्नेछ ।
यस प्रकारको जैविक उर्वरले तपाइँको बिरुवाहरूलाई कहिल्यै हानि गर्दैन । तपाईंले मलमा कुनै पैसा खर्च गर्नु पर्दैन र तपाईं यसलाई घरमै तयार गरेर भण्डार गर्न सक्नुहुन्छ । यसरी जाडो मौसममा पनि घरका सबै बोटबिरुवाको हेरचाह गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
के पुरुष र महिलामा हृदयघातका लक्षणहरू फरक हुन्छन् ?
पुष २, २०८१ मंगलबार
थाहा पाउनुहोस् अण्डालाई खाने तरिका के हो ?
मंसिर २६, २०८१ बुधबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार
बिक्रीका लागि भक्का पकाउँदै महिला
पुष ७, २०८१ आइतबार
बिक्री राखिएको जुनार र सुन्तला
पुष ७, २०८१ आइतबार
स्काई साइकिलिङमा रमाउँदै आन्तरिक पर्यटक
पुष ७, २०८१ आइतबार