बाल्टिनको पानीमा डुबेर १४ महिनाकी बालिकाको मृत्यु
नेपालबहस संवाददाता
पुस २९, २०८० आइतबार १७:४:५६
२९ पुस, रौतहट । रौतहटमा बाल्टिनको पानीमा डुबेर १४ महिनाकी बालिकाको डुबेर मृत्यु भएको छ। गुजरा नगरपालिका-१ रंगपुर घर भई चन्द्रपुर नगरपालिका-७ नयाँ बस्ती कटानी टोलस्थित मामा घरमा बस्ने सुबम साहकी छोरी अनु साहको मृत्यु भएको हो।
उनको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। खेल्ने क्रममा डुबेर अशक्त भएकी उनलाई चन्द्रनिगाहापुर प्रालि अस्पतालमा उपचारको लागि लगिएको थियो। उपचारको क्रममा बालिकाको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको उद्धार
असोज १०, २०८१ बिहिबार
सर्लाहीमा श्रीमतीको गोली हानेर हत्या
असोज १०, २०८१ बिहिबार
चट्याङ लागेर बाजुरामा एक वृद्धको मृत्यु
असोज ९, २०८१ बुधबार
कोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको उद्धार
असोज १०, २०८१ बिहिबार
धादिङको चिरौदीमा सुक्खा पहिरो, कारसहित पुरिएका चार जनाको सकुशल उद्धार
असोज १०, २०८१ बिहिबार
पछिल्लो बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, उच्च सतर्कता अपनाउन अनुरोध
असोज ११, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः चिनियाँ ऋणको बोझबाट कहिले पाउला मुक्ति ?
असोज ११, २०८१ शुक्रबार
धरानमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
असोज ११, २०८१ शुक्रबार
कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा
असोज ११, २०८१ शुक्रबार
भृकुटीमण्डपमा आइतबारदेखि दशैं महोत्सव
असोज ११, २०८१ शुक्रबार
चाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको सुरुवात
असोज ११, २०८१ शुक्रबार