लागूऔषध सहित एकजना पक्राउ
नेपालबहस संवाददाता
पुस २९, २०८० आइतबार १९:४४:२८
२९ पुस, स्याङजा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागू औषध सहित एक जनालाई पक्राउ गरेका छन् ।
पर्वत कुश्मा नगरपालिका १० का २३ वर्षीय अजय नेपालीलाई लागु सहित वालिङबाट पक्राउ गरिएको हो ।
उनको साथबाट ४९ थान एम्पुल, ४९ थान डाईजेपाम, फेनरागन ४९ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङजाका सूचना अधिकारी डिएसपी ईन्द्र बहादुर रानाले जानकारी दिए ।
निजलाई वडा प्रहरी कार्यालयको नियन्त्रणमा लिई थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरायसी विवादमा गोली प्रहार गरेर श्रीमतीको हत्या, बुवा घाइते
असोज १०, २०८१ बिहिबार
चाडपर्वमा भरपर्दो सुरक्षा रणनीति बनाएर लागू गर्न महानिरीक्षक कुँवरको निर्देशन
भदौ ३१, २०८१ सोमबार
प्रधानसेनापति सिग्देलले सम्हाले कार्यभार
भदौ २४, २०८१ सोमबार
कोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको उद्धार
असोज १०, २०८१ बिहिबार
धादिङको चिरौदीमा सुक्खा पहिरो, कारसहित पुरिएका चार जनाको सकुशल उद्धार
असोज १०, २०८१ बिहिबार
पछिल्लो बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, उच्च सतर्कता अपनाउन अनुरोध
असोज ११, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः चिनियाँ ऋणको बोझबाट कहिले पाउला मुक्ति ?
असोज ११, २०८१ शुक्रबार
धरानमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
असोज ११, २०८१ शुक्रबार
कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा
असोज ११, २०८१ शुक्रबार
भृकुटीमण्डपमा आइतबारदेखि दशैं महोत्सव
असोज ११, २०८१ शुक्रबार
चाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको सुरुवात
असोज ११, २०८१ शुक्रबार