बिआरआई राष्ट्रिय स्वाधीनताको लागि खतरा भएको अभियानको निष्कर्ष
नेपालबहस संवाददाता
पुस २९, २०८० सोमबार ०:६:२९
१ माघ, जनकपुर । राष्ट्रीय एकता अभियान जनकपुरले राष्ट्रिय स्वाधीनता, बिआईआर ऋण जाल ऱ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल विषयक अन्तरक्रिया कार्यक्रम आयोजन गरेको छ।
समाजसेवी राघवेंद्र कर्णको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अभियानका केन्द्रीय संयोजक विनय यादव, विशिष्ट अतिथि वरिष्ठ नेता एबं संबिधान सभाका सदस्य मा. बिपी यादव रहेका थिए, भने वक्तामा जीवन साह , जीतेन्द्र दास,मनीष पुर्वे,झोटन मेहता, लगायतले आफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रममा राष्ट्रिय स्वाधीनताको महत्व, देशको आर्थिक दुर्गतीमा बीआरआई ऋण जालको भूमिका र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्ययभारबाट हुने आर्थिक नोक्सानका विषयमा विस्तृत छलफल भएको छ ।
प्रमुख अतिथि विनय यादवले राष्ट्रिय एकता र विकासमा चीनबाट नेपालको राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्न आवश्यक रहेको बताए। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि उपलब्ध गराइएको ऋण भोली नेपालको सार्वभौमसत्तालाई चुनौती दिए खतरा औंल्याए।
यादवको भनाइमा समर्थन गर्दै अन्य वक्ताहरूले राष्ट्रिय एकता, विकास र सम्बृद्धिका लागि नेपालले चीनसँगको बिआरआई सम्झौता खारेज गर्नुपर्नेमा सहमती जनाए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार