आज शेयरबजार बन्द हुने
नेपालबहस संवाददाता
माघ १, २०८० सोमबार ९:५१:४६
१ माघ, काठमाडौं । शेयरबजार आज बन्द हुने भएको छ। आज माघ १ गते माघी पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएकाले शेयरबजार बन्द हुने भएको हो।
आइतबार नेप्से परिसूचक ३१.६२ अंकले वृद्धि भई २१२०.६२ विन्दुमा आएर रोकिएको थियो। अब शेयरबजार मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु : नेप्से
असोज ७, २०८१ सोमबार
नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ?
असोज २, २०८१ बुधबार
५७ अंकले घटेर २५८० अंकमा झर्यो नेप्से परिसूचक, कारोबार पनि खुम्चियो
भदौ ३१, २०८१ सोमबार
कोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको उद्धार
असोज १०, २०८१ बिहिबार
धादिङको चिरौदीमा सुक्खा पहिरो, कारसहित पुरिएका चार जनाको सकुशल उद्धार
असोज १०, २०८१ बिहिबार
पछिल्लो बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, उच्च सतर्कता अपनाउन अनुरोध
असोज ११, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः चिनियाँ ऋणको बोझबाट कहिले पाउला मुक्ति ?
असोज ११, २०८१ शुक्रबार
धरानमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
असोज ११, २०८१ शुक्रबार
कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा
असोज ११, २०८१ शुक्रबार
भृकुटीमण्डपमा आइतबारदेखि दशैं महोत्सव
असोज ११, २०८१ शुक्रबार
चाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको सुरुवात
असोज ११, २०८१ शुक्रबार