स्याङजामा बसको ठक्करबाट एकजनाको मृत्यु
नेपालबहस संवाददाता
माघ १, २०८० सोमबार १३:२:५६
१ माघ, स्याङजा । स्याङ्जाको कालीगण्डकीमा बसको ठक्करबाट एकजना पुरुषको ज्यान गएको छ ।
साेमबार बिहान करिब ९ बजे कालीगण्डकी ७ आँधीमुहानका ३० वर्षीय अजित बोटेलाई ग१ख ४१५० नम्बरको बसले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिए ।
जयपतेबाट रिडी तर्फ जाँदै गरेको बसले आँधीमुहान ड्याम स्थित भित्रि सडक खण्डमा पैदल यात्री बोटेलाई ठक्कर दिँदा घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घट्नामा संलग्न बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिइ घट्ना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ईन्द्र बहादुर रानाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
काठमाडौँ उपत्यकामा आज तीन जना मृत भेटिए
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
भारतमा दश जना मावोवादी विद्रोहीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
आयोगद्वारा उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक
मंसिर ७, २०८१ शुक्रबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार
रसुवाबाट दुई केजी सुनसहित एक जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार