सुजन थपलियाको शतकसँगै कोशीले पुलिसलाई दियो १६७ रनको लक्ष्य
नेपालबहस संवाददाता
माघ २, २०८० मंगलबार १३:४७:२
२ माघ, काठमाडौं । कोशी प्रदेशले नेपाल पुलिस क्लबलाई १६७ रनको लक्ष्य दिएको छ । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी खेलमा कोशी प्रदेशले पहिला ब्याटिंग गर्दै ४८.२ ओभरमा अलआउट हुँदै १६६ रन बनाएको हो ।
कोशी प्रदेशका लागि सुजन थपलियाले १०५ रनको शतकीय पारी खेलेका थिए । उनले १२६ बल खेल्दै ६ चौका र ८ छक्का प्रहार गर्दै १०५ रन बनाएर आउट भएका थिए । अन्य ब्याट्सम्यानले साथ नदिँदा कोशी १६६ रनमै समेटिएको छ ।
थपलिया जारी पीएम कपमा शतक बनाउने चौथो खेलाडी हुन् । यस अघि नेपाल पुलिसका राशिद खानले १०६, एपीएफका सन्दीप जोराले ११२ र त्रिभुवन आर्मीका विनोद भण्डारीले ११३ रन बनाएका थिए ।
कोशी प्रदेशलाई १६६ रनमा समेट्ने क्रममा नेपाल पुलिसका बलर करण केसीले सर्बाधिक ३ विकेट लिएका थिए भने ललित राजबंशी र सुनिल धमलाले २(२ तथा राशिद खान, सगर ढकाल र कुशल भुर्तेलले एक एक विकेट लिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार