रोमाका प्रशिक्षक मोरिन्हो बर्खास्त
नेपालबहस संवाददाता
माघ २, २०८० मंगलबार १६:४१:३७
२ माघ, काठमाडौं । इटालियन क्लब एएस रोमाले प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरेको छ । रोमाले एक विज्ञप्ति जारी गर्दै तुरुन्तैदेखि लागु हुने गरि मोरिन्होलाई बर्खास्त गरेको जानकारी दिएको हो । मोरिन्होसँगै रोमाले उनको टिमलाई पनि हटाएको छ ।
६० बर्षिय मोरिन्हो २०२१ को जुलाईदेखि रोमाको प्रशिक्षक बनेका थिए । क्लबका पछिल्लो खराब प्रदर्शनका कारण रोमाले उनलाई हटाएको हो ।
रोमा यस सिजनमा सिरी ए मा हाल नवौं स्थानमा रहेको छ । मोरिन्होले रोमालाई २०२१-२२ को युरोपा कन्फेरेन्स कप जिताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएएफसी यू-२० : नेपाल बहराइनसँग पराजित, एशियन कपमा छनौट हुन असफल
असोज ११, २०८१ शुक्रबार
यू-२० एशियन कप छनौटमा नेपालले आज बहराइनसँग सामना गर्दै
असोज ११, २०८१ शुक्रबार
एलए एफसीले जित्यो युएस ओपन कपको उपाधि
असोज १०, २०८१ बिहिबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
कठिन समयमा जनसेवामा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन
असोज ११, २०८१ शुक्रबार