इक्वेडरमा लागुऔषध गिरोह जेलबाट भागेपछि मेट्रोमा सुरक्षा व्यवस्था कडा
नेपालबहस संवाददाता
माघ २, २०८० मंगलबार २३:१९:५४
२ माघ, एएफपी । देशको सबैभन्दा शक्तिशाली लागुऔषध गिरोह मालिकको जेलबाट भागेपछि सुरक्षा कडा त्यहाँकाे सरकारले आपतकालिन अवस्था र कर्फ्यू घोषणा गरेको दिन पछि जनवरी १५ मा एक पुलिस अधिकारीलाई क्विटोको मेट्रोमा सुरक्षा व्यवस्थामा खटाएको छ ।
इक्वेडरका सुरक्षा बलहरूले आइतबार जेलभित्र बन्धक बनाएका २०० भन्दा बढी अधिकारीहरूलाई रिहा गरेपछि गिरोह सदस्यहरूको हातमा परेका कैयौं जेलहरूको नियन्त्रण फिर्ता लिएका छन्।
'फिटो' भनेर चिनिने खतरनाक ड्रग्स मालिक, जोसे अडोल्फो माकियास जेलबाट भागेपछि सरकार र शक्तिशाली नार्को गिरोहहरूले एकअर्काविरुद्ध चौतर्फी युद्धको घोषणा गरेपछि गत हप्ता देशको सुरक्षा संकट सुरु भएकाे हाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार