काठमाडौंमा दुई पुरुषको शव फेला
नेपालबहस संवाददाता
माघ ३, २०८० बुधबार १३:२१:५७
३ माघ, काठमाडौं । काठमाडौंमा दुई जना पुरुषको शव फेला परेको छ । काठमाडौं महानगरपालिका १५ अन्नपूर्ण चोकस्थित नेपाल सौर्य उत्पादक संघ महाराजगञ्जको निर्माणधीन भवनमा एक जनाको शव फेला परेका छ ।
धादिङ थाक्रे गाउँपालिका १ घर भइ काठमाडौंमा ज्यामी काम गर्दै आएका २८ वर्षीय सानुमान तामाङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जानकारी दिए । उनी राती सुत्ने कोठामा फेला परेको प्रहरीले बताए ।
यसगरी काठमाडौं कागेश्वरी मनोहर नगरपालिका ८ ओमचोक सैलुङगेश्वरी गेष्ट हाउसनजिक बागमती खोलमा अन्दाजी ३२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृतको नाम, थर र वतन नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
काठमाडौँ उपत्यकामा आज तीन जना मृत भेटिए
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार