लगातार दोस्रो जितपछि कतार एशियन कपको राउण्ड १६ मा
नेपालबहस संवाददाता
माघ ४, २०८० बिहिबार ९:२१:१९
४ माघ, काठमाडौं। आयोजक कतार जारी एशियन कपको दोस्रो चरणमा छनौट भएको छ । गएराती सम्पन्न खेलमा ताजकिस्तानलाई १-० गोल अन्तरले पराजित गर्दै कतारले समुह ए बाट राउण्ड १६ मा स्थान सुरक्षित गरेको हो ।
कतारको जितमा खेलको १७औं मिनेटमा अक्रम अफिफले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा खेलको ८१औ मिनेटमा ताजकिस्तानका अमाण्डोनी कामोलोभले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको थियो ।
यो कतारको लगातर दोस्रो जित हो । २ खेलमा ६ अंक भएको कतार राउण्ड १६ मा छनौट हुने पहिलो देश बनेको छ । त्यस्तै ताजकिस्तानको भने २ खेलमा एक अंक रहेको छ र समुहमा तेस्रो स्थानमा रहेको छ ।
अब समुह चरणको अन्तिम खेलमा कतारले चीनको सामना गर्ने छ भने ताजकिस्तानले लेबनानको सामना गर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएएफसी यू-२० : नेपाल बहराइनसँग पराजित, एशियन कपमा छनौट हुन असफल
असोज ११, २०८१ शुक्रबार
यू-२० एशियन कप छनौटमा नेपालले आज बहराइनसँग सामना गर्दै
असोज ११, २०८१ शुक्रबार
एलए एफसीले जित्यो युएस ओपन कपको उपाधि
असोज १०, २०८१ बिहिबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
कठिन समयमा जनसेवामा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन
असोज ११, २०८१ शुक्रबार