स्याङजा कांग्रेसको इतिहासमा पहिलो पटक ठूलो सङ्ख्यामा केन्द्रिय नेताहरु स्याङ्जा आउने
नेपालबहस संवाददाता
माघ ४, २०८० बिहिबार २१:३६:३४
४ माघ, स्याङ्जा । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासहित दर्जन नेता स्याङजा आउने भएका छन् । नेपाली कांग्रेस स्याङजाद्वारा माघ १० गते जिल्ला सदरमुकाम आयोजित जिल्ला सम्मेलनलाई सम्बोधन पार्टी वरिष्ठ एवम प्रभावशाली नेता शेखर कोइराला, उपसभापतिद्वय पुर्ण बहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा र सह महामन्त्री जीवन परियार लगायतका नेताहरू स्याङ्जा आउने भएका हुन ।
यस्तै केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेल, नेता गोपालमान श्रेष्ठ, पार्टीका संघीय एवं प्रदेशका माननीयहरूको पनि उपस्थित हुने नेपाली कांग्रेस स्याङजाले जनाएको छ ।
जिल्ला सम्मेलन सम्पन्न गर्न उपसमिति गठन
जिल्ला सदरमुकाम स्थित सिटी हलमा सम्पन्न हुन लागिरहेको सम्मेलनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न ८ वटा उपसमितिहरू बनाइएको छ । जसको ...
१. आर्थिक व्यवस्थापन संयोजक जनक प्रसाद काफ्ले,
२. सूचना तथा सञ्चार संयोजक भरत प्रसाद लम्साल,
३. मञ्च व्यवस्थापन संयोजक सुरज कुमार अधिकारी,
४. खाजा/नास्ता संयोजक नवराज सुवेदी,
५. अतिथि सत्कार संयोजक हिरादेवी रेग्मी,
६. साँस्कृतिक समिति संयोजक घनश्याम रिजाल र
७. साँगठनिक प्रतिवेदन, नीति तथा कार्यक्रम निर्माणमा गुरु प्रसाद भट्टराई, दामोदार लम्साल र भरत प्रसाद लम्साल रहेका छन् ।
सम्मेलनको अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कांग्रेस नेता एवं स्वतन्त्रका सेनानीहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको कांग्रेस जिल्ला कार्य समितिका कार्यवाहक सभापति केदार काफ्लेले जानकारी दिए ।
स्वयंसेवककाे व्यवस्थापन जिम्मेवारी तरुण दल र नेपाल विद्यार्थी संघ जिल्ला कार्य समितिलाई दिइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार