यी हुन् ऋतिक रोशनका 'फाइटर' का भिलेन, जसको फस्ट लुकबाट नै हंगामा
नेपालबहस संवाददाता
माघ ५, २०८० शुक्रबार १०:५०:३१
५ माघ, मुम्बई । ऋतिक रोशन र दीपिका पादुकोणको फिल्म ‘फाइटर’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् ।
यो फिल्म जनवरी २५ मा रिलिज हुने तयारीमा छ । फिल्ममा एरियल एक्सन देखिनेछ । फाइटरमा ऋतिक र दीपिकाले एक्सन गरिरहेका छन् भने ऋषभ साहनी फिल्ममा खलनायकको भूमिकामा देखिएका छन् ।
फिल्मबाट ऋषभको लुक सार्वजनिक भएको छ र यसलाई हेर्दा उनी ऋतिकलाई टक्कर दिने देखिने छन् । ऋषभको लुक सार्वजनिक भएपछि फ्यानमा फिल्मलाई लिएर उत्साह बढेको छ ।
फाइटरको ट्रेलर रिलिज भएको छ र यसमा ऋषभ साहनी र ऋतिकको लडाइँको दृश्य देख्न सकिन्छ । जसलाई देखेर जो कोहीको मन छोएको छ ।
ऋषभले निखिल आडवाणीको द एम्पायरमा बाबरको भाइ महमूदको भूमिका निभाएका थिए। यति मात्र होइन, उनले यस सिरिजमा कास्टिङ असिस्टेन्टको रुपमा पनि काम गरेका थिए ।
द एम्पायरपछि ऋषभ ‘कौन बनेगी शिखरवती’ र ‘बेस्ट सेलर’ मा पनि देखिएका थिए । फाइटरको कुरा गर्दा यसलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । फिल्ममा ऋतिक र दीपिकासँगै अनिल कपूर, अक्षय ओबेरोय र करण सिंह ग्रोवरको पनि महत्वपूर्ण भूमिका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार