चाैथाे संस्कारणकाे टाइगर कपकाे उपाधि पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ एपिएफ क्लबले जित्याे
नेपालबहस संवाददाता
माघ ६, २०८० शनिबार १६:९:५५
६ माघ, पाेखरा । चाैथाे संस्कारणकाे टाइगर कपकाे उपाधि टिपटप हेल्प नेपालले जितेकाे छ । शनिबार पाेखरामा सम्पन्न प्रतियाेगिताकाे उपाधि टिपटप हेल्प नेपाल स्पाेर्टस क्लबले जितेकाे हाे । पाेखरा रंगशालामा सम्पन्न खेलमा ३-१ काे सेटमा हेल्प नेपालले जित्याे ।
हेल्प नेपाल २५-१३,२५-१८, २४-२६ र २५-१७ले विजयी भएको थियो ।
प्रतियोगिताको पुरुषा र महिला दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे।
माघ १ गते देखि सञ्चालित प्रतियाेगितामा पुरुष तर्फ ६ टिमकाे साहभागिता रहेकाे थियाे । जसमध्ये गण्डकी प्रदेश नेपाल एफिएफ क्लब काठमाडाैं, नेपाल पुलिस क्लब काठमाडाैं, त्रिभुवन आर्मी क्लब काठमाडाैं, टिपटप हेल्प नेपाल स्पाेर्टस क्लब काठमाडाैं र श्रीलङ्का आर्मी टिम श्रीलङ्का सहभागी थिए ।
महिलातर्फ नेपाल एफिएफ क्लब काठमाडाैं, न्यू डाइमण्ड भलिबल टिम, त्रिभुवन आर्मी क्लब , गण्डकी प्रदेश, नेपाल पुलिस क्लब र हरियाणा पुलिस क्लब भारतसहित ६ टिमकाे साहभागिता थियाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने
मंसिर ६, २०८१ बिहिबार
आईजीपी रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता सुरू
कात्तिक ७, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार