कुमारी बैंकको खराब कर्जा बढेर जाँदा मुनाफा घट्यो
नेपालबहस संवाददाता
माघ ७, २०८० आइतबार ११:१८:१९
७ माघ, काठमाडौं । कुमारी बैंकको खराब कर्जा बढेर पाँच प्रतिशत नजिक पुगेको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०/०८१ को दोस्रो अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खराब कर्जा ४.९७ प्रतिशत कायम भएको छ । गत वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ३.१५ प्रतिशत थियो ।
खराब कर्जा बढ्दै गएपछि बैंकको मुनाफामा पनि प्रत्यक्ष असर देखिएको छ । विवरणअनुसार पुस मसान्तसम्म बैंकले ८६ करोड ७२ लाख रूपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले एक अर्ब एक करोड २० लाख रूपैयाँ मुनाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा बैंकको मुनाफा १४.३१ प्रतिशतले घटेको छ ।
बैंकले तीन खर्ब १८ अर्ब ७६ करोड रूपैयाँ निक्षेप संकलन गरेको छ भने दुई खर्ब ७५ अर्ब ४३ करोड रूपैयाँ कर्जा लगानी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहोटल ली हिमालयमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
मंसिर ७, २०८१ शुक्रबार
कुमारी बैंकको शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा
मंसिर ६, २०८१ बिहिबार
आज दुई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार