अभिनेता सैफ अली खान अस्पतालमा भर्ना, घुँडा र काँध फ्र्याक्चर
नेपालबहस संवाददाता
माघ ८, २०८० सोमबार १६:३३:२८
८ माघ, काठमाडाैं । भारतीय अभिनेता सैफ अली खान अस्पतालमा भर्ना भएका छन् । सोमबार उनी मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएका हुन् ।
समाचार एजेन्सी दैनिक भाष्करका अनुसार फिल्मको सुटिङको क्रममा उनको घुँडा र काँध फ्र्याक्चर भएको थियो । यसका कारण उनी अस्पतालमा भर्ना भएका हुन् । सैफलाई यो चोट कसरी लाग्यो भन्ने चाँहि स्पष्ट भइसकेको छैन ।
समाचार स्रोत अनुसार अस्पतालमा सैफसँगै उनकी पत्नी तथा अभिनेत्री करिना कपुर खान पनि छिन् । यसबारे अहिलेसम्म धेरै जानकारी आएको छैन ।
सैफलाई फिल्मको सुटिङका क्रममा यो चोट लागेको हुन सक्ने अनुमान गरिएको छ । अभिनेताको घुँडा र काँधका हड्डी भाँचिएको खबर आइरहेको छ । चिकित्सकले उनको शल्यक्रिया गर्न भनेका छन् । जसका कारण उनलाई आज बिहान अस्पताल भर्ना गरिएको हो ।
सैफ अली खान प्रायः आफ्नो फिल्मका कारण चर्चामा रहन्छन् । सैफ यतिबेला आफ्नो आगामी फिल्म देवरा पार्ट वनका कारण हेडलाइनमा छाइरहेका छन् । उनी साउथको फिल्म देवरामा बहिराको भूमिकामा देखिँदैछन् । यस फिल्ममा साउथका सुपरस्थार जुनियर एनटीआर मुख्य भूमिकामा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनिमल पछि बलिउडमा चम्किएकी तृप्ति
जेठ १७, २०८१ बिहिबार
प्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित !
जेठ १३, २०८१ आइतबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
वि.सं. २००७ सालपछिको राजनीति: अस्थिरताको पर्याय
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
प्रजनन प्रक्रियामा रहेका सर्प
जेठ १७, २०८१ बिहिबार
माधव नेपालको ओहोर-दोहोरले सत्ता समीकरणमा तरंग
जेठ १७, २०८१ बिहिबार
इजरायली सेनाद्वारा गाजाबाट इजिप्ट जाने सीमा नियन्त्रण
जेठ १७, २०८१ बिहिबार
इस्लामावादमा पनि बुद्ध जयन्ती मनाइयो
जेठ १७, २०८१ बिहिबार
ढकमक्क फुलेको ड्रागन फ्रुट
जेठ १७, २०८१ बिहिबार
हरियालीले हराभरा बनेको तनहुँको बैंडीफाँट
जेठ १७, २०८१ बिहिबार