इन्टर मिलानले जित्यो इटालियन सुपर कोपाको उपाधि
नेपालबहस संवाददाता
माघ ९, २०८० मंगलबार ११:३०:५३
९ माघ,काठमाडौं । इन्टर मिलानले इटालियन सुपर कोपाको उपाधि जितेको छ । गए राती सम्पन्न फाइनल खेलमा इन्टर मिलानले नापोलीलाई १-० गोल अन्तरले पराजित गर्दै सुपर कोपाको उपाधि जितेको हो ।
इन्टर मिलानको जितमा खेलको ९१ औ मिनेटमा लाउतारो मार्टिनेजले निर्णायक गोल गरेका थिए । इन्टर मिलानले योसहित लगातार तेस्रो वर्ष इटालियन सुपर कोपाको उपाधि जितेको छ ।
यो उपाधि सबैभन्दा बढी युभेन्टसले ९ पटक जितेको छ भने इन्टर मिलानले ८, एसी मिलानले ७ र लाजियोले ५ पटक जितेका छन् । इटालियन सुपर कोपा गत सिजनको लिग विजेता तथा उपविजेता तथा कोपा इटालियाको विजेता तथा उपविजेताबीच खेलिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
मंसिर ७, २०८१ शुक्रबार
पुर्वक्लब सान्तोस फर्किदै नेइमार !
मंसिर ३, २०८१ सोमबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
लोप हुन थालेको ‘बुट्टेनली’ संरक्षणको प्रयास
मंसिर १०, २०८१ सोमबार