भुकम्पपीडित 'मामाघर'मा !
नेपालबहस संवाददाता
माघ ११, २०८० बिहिबार १५:३८:२६
११ माघ, काठमाडौं । जाजरकोटका भुकम्पमा अभिभावक गुमाएका बालबालिकाले काठमाडौंमा आश्रय पाएका छन् ।
श्री बालयोगेश्वर बिजयमुर्ती महाराजले उनीहरूलाई जाजरकोटबाट खोजेर काठमाडौं ल्याएर बसोबासको ब्यवस्था मिलाएका हुन । मामाघर अनाथालय सपोर्ट एन्ड केयर, बाडेगाउँ ललितपुरले उनीहरूको जिम्मा लिएको हो ।
सो आश्रममा अहिले २० जना बालक र १० जना बालिकासहित ३० जनालाई जाजरकोटबाट ल्याइएर जिम्मा लिएको हो । ती मध्ये अधिकांश दलित समुदायका बालबालिका रहेका छन् । बालबालिकालाई निःशुल्क गाँसबास, शिक्षा तथा स्वास्थ्यलगायत सम्पूर्ण जिम्मा आश्रमले लिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु, थुप्रै क्षेत्र जलमग्न
असोज १२, २०८१ शनिबार
पर्वतमा आमाछोरी पाँच दिनदेखि सम्पर्कविहीन
असोज १२, २०८१ शनिबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार
आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई सरकारको आग्रह
असोज १२, २०८१ शनिबार
विपद् प्रतिकार्यको लागि सशस्त्र प्रहरीबाट १० हजार ५ सयभन्दा बढी जनशक्ति परिचालन
असोज १२, २०८१ शनिबार
कोशी ब्यारेजमा पानीको सतह बढ्दै, आकस्मिक बाहेकका सवारी साधनलाई रोक
असोज १२, २०८१ शनिबार